unik birthday wishes in nepal


 1. जन्मदिनको लाखौ लाख शुभकामना जीवनसाथी  ❤️ सधै खुसी र स्वस्थ्य रहनु। अप्ठेरोमा सधै साथ र उर्जा दिनु  मलाई 😘

2. जन्म दिनको लाखौं लाख शुभकामना मेरो प्राण  भन्दा प्यारो  मान्छेलाई 🌍️ 💗हजुरले देखेका  हरेक  सपनाहरूले  सफलताको शिखर चुमुन्😘 सबै इच्छा चाहाना हरु पुर्ण हुन्  दिर्घायु एवंम सुखद जीवनको कामना 💐

3. जन्म दिनको लाखौं लाख शुभकामना मेरो प्राण  भन्दा प्यारो  मान्छेलाई 🌍️ 💗हजुरले देखेका  हरेक  सपनाहरूले सफलताको शिखर चुमुन्😘 सबै इच्छा चाहाना हरु पुर्ण हुन् 🙏 दिर्घायु एवंम सुखद जीवनको कामना 💐

4. जन्मदिन को धेरै शुभकामना छ साथी तंलाई 💓💫 आज तेरो विशेष दिन असिमित शुभकामना तंलाई बदाई छ 1 बर्ष बुढि भइस् 😜उमेर बडे संगै बडेको जिम्मेवारी हरु बिस्तारै पुरा गर्दै जानु पर्छ 🤝😚 तेरो हरेक ईच्छा सपना हरु सजिलै पुरा होस्💫🤗 दुनियाँमा जे परिवर्तन भए पनि हाम्रो सम्बन्ध अनि माया सदै यस्तै रहिरहोस् 💓💫 तैंले सोचे भन्दा धेरै माया 😘तैंले पनि तेती नै गर्नु 😘सदै हांसेको देख्नु पाउ💫