Best friend birthday wishes

1.जन्मदिन को धेरै शुभकामना छ साथी तंलाई 💓💫 आज तेरो विशेष दिन असिमित शुभकामना तंलाई बदाई छ 1 बर्ष बुढि भइस् 😜उमेर बडे संगै बडेको जिम्मेवारी हरु बिस्तारै पुरा गर्दै जानु पर्छ 🤝😚 तेरो हरेक ईच्छा सपना हरु सजिलै पुरा होस्💫🤗 दुनियाँमा जे परिवर्तन भए पनि हाम्रो सम्बन्ध अनि माया सदै यस्तै रहिरहोस् 💓💫 तैंले सोचे भन्दा धेरै माया 😘तैंले पनि तेती नै गर्नु 😘सदै हांसेको देख्नु पाउ💫