Mom / Dad

1.  Dear mummy👩‍👧💖🥰

Birthday wishes for uhh.!♥️😘

   जन्मदिनको लाखौलाख शुभकामना प्यारी आमा लाई सफलताले शिखर चुम्दै जानु !खु:शीले जीवन भरिपुर्ण हुँदै जाओस !प्रत्येक समय नयाँ कुराको सोचमा अगाडि बढ्नु सॅघर्षरत जिन्दगीमा आउने चुनौतीहरूको सामना गर्दै अवसरको उपयोग गर्ने शक्ति मिलोस जिवनको यात्रा सफल एवम् गन्तव्य सम्म पुगोस ठुलो मान्छे हैन असल मान्छे बन्छु भनेर अगाडी बढ्नु!!🤗💕

     जिन्दगीमा खुशीले हरेक दुःखको आँसु छिचोल्दै  जाओस खुशिको आँसु बगोस दुखको आँसु कहिल्यै नबगोस तपाई को त्यो आँखाबाट😊